आकस्मिक सेवाहरु

यस रामपुर अस्पतालले २४ सै घन्टा आपतकालीन सेवा प्रदान गर्दौ आइरहेको छ । 


हामीले ट्रमा केसहरू, विषाक्तताका केसहरू, कार्डियक इमर्जेन्सीहरू, तीव्र पेटदुखाई, श्वासप्रश्वाससम्बन्धी रोग र बिरामीको ट्रयाज पछि प्राथमिक व्यवस्थापनको रूपमा व्यवस्थापन गरिरहेका छौं।