हाम्रो मिशन

हाम्रो मिशन

मानव संसाधनको क्षमता विकास, विश्वस्तरीय मेडिकल प्रविधिको प्रयोग, आधुनिक तथा सुरक्षित भौतिक संरचना, र किफायती मूल्यमा उपलब्ध समर्थन सेवाहरूमा निरन्तर लगानी गर्दै, हामी समुदायलाई गुणस्तरीय, सहज र विश्वासिलो स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौँ। Ambulance Driver Tel: 9857060331