स्थायी परिवारनियोजन घुम्ती शिविर

Government of Nepal

FPAN पाल्पा शाखाको प्रविधिक सहयोग, रामपुर नगरपालिका, पाल्पाको समन्वय तथा जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाको आयोजनामा स्थायी  परिवारनियोजन घुम्ती शिविर कार्यक्रम यस रामपुर अस्पतालमा सम्पन्न गरियो र यो सेवा विशेषज्ञ चिकित्सक द्वारा निरन्तर प्रदान गरिने जानकारी गराईन्छ ।