३८ औ विश्व एड्स दिवसको उपलक्ष्यमा अायाेजित कार्यक्रम

३८ औ विश्व एड्स दिवसको उपलक्ष्यमा अायाेजित कार्यक्रम

३८औँ विश्व एड्स दिवसको अवसरमा रामपुर अस्पताल द्वारा आयोजित निःशुल्क एचआईभी/एड्स परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ, जसमा ३० जनाको निःशुल्क परीक्षण गरिएको थियो। 
यस सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमको सह–आयोजक रूपमा रामपुर नगरपालिका को सक्रिय सहयोग र समन्वयप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
स्वस्थ समाज निर्माणका लागि यस्ता जनचेतनामूलक कार्यक्रमहरूमा सहकार्य जारी रहने विश्वास व्यक्त गर्दछौं।