प्रयोगशाला सम्बन्धी उपकरण हस्तान्तरण कार्यक्रम।

प्रयोगशाला सम्बन्धी उपकरण हस्तान्तरण कार्यक्रम।

Lions clubs of Butwal Star र Lions Club of Rampur, palpa द्धारा रामपुर अस्पताल पाल्पालाई Fully automated urine analyzer, fully automated hematology analyzer (7 part),electrolyte analyzer (autoloader), ESR fully automated मेसिन हस्तान्तरण गरि यस अस्पतालको स्वास्थ्य सेवाको निदानात्मक कार्यलाई थप आधुनिक बनाउन सहयोग गरेकोमा Lions clubs of Butwal Star र Lions Club of Rampur, palpa प्रति रामपुर अस्पताल हार्दिक धन्यवाद व्यक्त गर्दछ साथै निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछ।