united right calcaneum fracture with plate and screw Insitu को शल्यक्रियाद्वारा implant removal
रामपुर अस्पतालमा united right calcaneum fracture with plate and screw Insitu को शल्यक्रियाद्वारा implant removal क. अर्थिपेडिक डा. लविन परियार, मे.अ. डा.सविन पोखरेल र देश भट्ट क्षेत्री, AA विष्णु राज पनेरु, स्टाफ नर्स मनिता अधिकारी र अनिशा रिजाल सहयोगी नारायणी घर्ती लगायतको टिमद्वारा सफलतापूर्ण सम्पन्न गरियो।