CRPP FOR DISTAL RADIUS FRACTURE को शल्यक्रियाबाट सफल उपचार

Government of Nepal

रामपुर अस्पतालमा CRPP FOR DISTAL RADIUS FRACTURE को शल्यक्रिया क. अर्थिपेडिक डा. लविन परियार, मे.अ.डा देश भट्ट क्षेत्री र कृति आचार्य , AA विष्णु राज पनेरु, स्टाफ ननर्स अनिशा रिजाल र सरस्वती पौडेल सहयोगी नारायणी घर्ती लगायतको टिमद्वारा सफलतापूर्ण सम्पन्न गरियो।