रामपुर अस्पतालको ल्याब सेवा विस्तार, C-Arm मेसिन तथा फोहरमैला व्यवस्थापन केन्द्र समुद्घाटन कार्यक्रम
रामपुर अस्पतालमा स्वास्थ्य सेवा विस्तारतर्फ महत्वपूर्ण कदम ।
रामपुर अस्पतालको ल्याब सेवा विस्तार, C-Arm मेसिन तथा फोहरमैला व्यवस्थापन केन्द्र समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न हुँदैछ।
अध्यक्षता : युवराज खनाल
(अध्यक्ष, अस्पताल विकास समिति)
प्रमुख अतिथ्यता : खेम बहादुर सारु
(स्वास्थ्य मन्त्री)
विशिष्ट अतिथि : मा. राजु प्रसाद श्रेष्ठ
(अर्थ, उद्योग तथा पर्यटन संसदीय समिति)
अतिथि : रमण थापा
(प्रमुख, रामपुर नगरपालिका)
स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा आधुनिक प्रविधिमैत्री सेवा विस्तारतर्फको यस ऐतिहासिक कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत तथा धन्यवाद ।
_Q2B414owJg_aj8ebce.jpeg)





